राप्ती अञ्चलका ५ जिल्लामा रहेका गजलकारहरुको साझा मञ्च हो । राप्ती अञ्चलका रोल्पा, रुकुम, सल्यान, प्यूठान र दाङमा रहेका गजलकारहरु र गजल सिर्जनाहरुलाई हामी तपाईको माझमा ल्याउने जमर्को गर्नेछौं । त्यसैले हामीलाई सहयोग सल्लाह दिन नभूल्नुहोला । साथै गजल समेत यस ठेगनामा पठाउनुहोला । hamro.gajal@gmail.com